यस्तो छ आर्यनको पुनर्जन्म (भिडियो सहित )

10 February, 2015 19:45 |कला/मनोरन्जन , कलिउड | comments | 33600 Views

    लगातार दुइ ओटा एक्सन फिल्म फ्लप भएपछी आर्यन अहिले निरास छन |उनले धेरै आस गरेको नेपाली फिल्म पुनर्जन्म हो उनले यसबाट आफुलाई केहि सजिलो हुने अनुमान गरेका छन |फिल्मको ट्रेलर सार्बजनिक भएलगतै उनको बारेमा चर्चा सुरु भैसकेको छ |

    aaryan

    `पूनर्जन्म`ले आर्यन सिग्देलको खस्कदो क्रेजलाई माथि लैजाला ? भन्ने प्रश्न उठ्न थालिसकेका छन |लगातार दुई द्धन्द्धात्मक फिल्म नचलेपछि आर्यनको करिअर माथि नै प्रश्न उठिरहेको समयमा फागुन २२ गतेबाट उनले पहिलो पटक आर्मीको भूमिकामा काम गरेको फिल्म `पूनर्जन्म` चल्दैछ ।

    निर्माता मोहनकृष्ण श्रेष्ठ रहेको फिल्ममा केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाहीको पनि मुख्य भूमिका छ ।

    adsads
    सजन श्रेष्ठले पहिलो पटक निर्देशन गरेको यो फिल्ममा नेपालको इतिहासलाई उठान गरिएको बताइन्छ ।

    भिडियो हेर्नुहोस :

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!