यस्तो बन्दैछ पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला

15 October, 2020 16:45 | फोटो फिचर | comments | 48450 Views

पोखरा रङ्गशाला परिसरभित्र निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रङ्गशालाको भिआइपी प्यारापिट । रु एक अर्व २८ करोड लागतमा निर्माण भैरहेको रङ्गशालाको काम कोरोनाका कारण प्रभावित भएको छ भने प्यरापिटमा छाना छाउनेलगायतका काम बाँकी छ । तस्वीर : कृष्ण दवाडी, रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More