यातायात क्षेत्रमा ठूलो आर्थिक चलखेलसँगै सिन्डिकेटको अन्त्य : मुख्यमन्त्री पोखरेल

13 August, 2019 01:10 |जन सरोकार , प्रदेश | comments | 16350 Views

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लास्थित नेता तथा कार्यकर्ताका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले यातायातको क्षेत्रमा ठूलो आर्थिक चलखेलसँगै सिन्डिकेटको अन्त्य भएको बताउनुभयो ।

    adsads

    एउटा बस समितिमा दर्ता गर्दा रु १५ लाखदेखि रु २० लाखसम्म तिनुपर्ने बाध्यता हटेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उहाँले नेता तथा कार्यकतालाई सङ्घीयता र सरकार विरोधी हमलाको सामना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । “जनताको साथ चाहिने भएकाले पछाडि हटेर पनि सरकारले काम गर्नुपर्ने हुन्छ ।

    सरकार लक्ष्यबाट भने पछि हटेको छैन”, उहाँले भन्नुभयो । जनतामा देखिएको भ्रम चिरफार गरी विरोधीको विरोधको सामाना गर्नुपर्ने उहाँको भनाइ थियो ।

    सिन्डिकेट अन्त्यको प्रयास : ९० दिनभित्र अनिवार्य यातायात समिति कम्पनीमा दर्ता हुनुपर्ने

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!