बुद्ध एयर बुद्ध एयर

  • बुद्ध एयर
  • बुद्ध एयर
  • बुद्ध एयर
  • बुद्ध एयर
  • बुद्ध एयर
  • बुद्ध एयर

यात्रु अभावका कारण बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान स्थगित

20 June, 2019 13:20 | कर्पोरेट/पर्यटन | comments | 14550 Views

बुद्ध एयर

सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो ।

adsads

काठमाडौँका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिनुभयो ।यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले जानकारी दिनुभयो ।

“यात्रु अभावका कारण हटाउन बाध्य भएका हौँ”, उहाँले भन्नुभयो । हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको पन्तले बताउनुभयो ।

बुद्ध एयर भन्छ- ६८ जना यात्रुलाई असुविधा पारेर मन्त्रीलाई कुर्न सकिएन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बुद्ध एयर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!