यात्रु भरिएको रेलमा अश्लील फिल्मको आवाज गुन्जिएपछि यात्रु भरिएको रेलमा अश्लील फिल्मको आवाज गुन्जिएपछि

  • यात्रु भरिएको रेलमा अश्लील फिल्मको आवाज गुन्जिएपछि

यात्रु भरिएको रेलमा अश्लील फिल्मको आवाज गुन्जिएपछि

17 May, 2019 12:10 | बिचित्र | comments | 49200 Views

यात्रु भरिएको रेलमा अश्लील फिल्मको आवाज गुन्जिएपछि

लन्डनमा एउटा विचित्रको घटना भएको छ यात्रुहरु सवार रेल गुडिरहेको थियो । एकाएक रेलको ‘साउन्ड सिस्टममा’ अश्लील फिल्मको आवाज गुन्जियो ।

adsads

रेलमा सवार यात्रुहरु चकित भए । केही हास्न थाले । त्यत्तिकैमा एक यात्रु पल ब्रन्टनले एउटा सानो क्लिप बनाए । र ट्विटरमा सेयर गर्दै लेखे, ‘मेरो रेल चालक लापरवाहीपूर्वक अश्लील फिल्म हेरिरहेको छ, जबकि साउन्ड सिस्टम खुलै छ ।’ उक्त क्लिपमा थुप्रै यात्रुहरु हासेको पनि सुनिन्छ ।

‘साउथ वेस्टन रेलवे’ का एक कर्मचारीले माइक्रोफोन खुल्लै छाडेर अश्लील फिल्म हेर्दा त्यसको आवाज यात्रुसम्म प्रसारित भएको जनाइएको छ । त्यो क्लिप सामाजिक सन्जालमा भाइरल बनेको छ ।

एजेन्सी/ नयाँ पत्रिका

‘अश्लील फिल्म खेल्नु मेरो भुल’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यात्रु भरिएको रेलमा अश्लील फिल्मको आवाज गुन्जिएपछि

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

फेसबुक

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!