योकोहामामा भूमिगत रेल लिगबाट बाहिरियो

6 June, 2019 22:10 | जापान | comments | 59400 Views

योकोहामामा भूमिगत रेल राजधानी टोकियो नजिक उसको लिगबाट बाहिर गएको छ । रेलले लिग छाडे पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

adsads

योकोहामा नगरपालिका भूमिगत ब्लू लाइनका अनुसार बिहिबार विहान ५ः२० पछि उक्त रेलका ट मध्ये चार डिब्बा लिगबाट बाहिरिएको थियो । प्रहरीका अनुसार सो रेलमा करिब १ सय ३० यात्रु सवार थिए । रेल लिगबाट बाहिरिएपछि उनीहरुलाई निकालिएको थियो ।

योकोहामा नगरका अधिकारीका अनुसार एक अतिरिक्त रेल चलाउने उद्देश्यले रातिको समयका लागि अस्थायी लिग राखिएको र त्यसलाई नहटाएका कारण सो रेल त्यही लिगमा पुगेको हुनसक्छ ।

भूमिगत रेलमा बम विस्फोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शेरधन राई

फेसबुक

शेरधन राई

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!