रणवीरको अघि निरिह अजय देवगान

2 November, 2016 17:02 |कला/मनोरन्जन , वलिउड | comments | 37050 Views

    वलिउड फिल्म पारखिको लागी लागी अभिनेता अजय देवगान र रणविर कपुर परिचित नाम हो । एक्शनमा फिट अजय अनि लभ स्टोरीमा फिट रणविर दुबैको फ्यान फलोईङ राम्रै छ ।

    adsads

    ajaya-ritik

    तर पछिल्लो भिडन्तमा अजयलाई रणविरले उछिनेका छन् । रिलिजका दुई फिल्म ‘शिवाय’ र ‘ए दिल है मुश्किल’मा अजयको ‘शिवाय’लाई रणविरले उछिनेमा मात्र छैनन् पछिल्ला पाँच बर्षमा नै अजय भन्दा रणविर अघि पाईएका छन् ।

    २०११ देखि २०१६ सम्म रिलिज दुबै स्टारका फिल्मबीचको ओपनिङ विजनेसलाई तुलना गर्दा रणविर नै धेरैमा अछि छन् । अजयका १२ र रणविरका ८ रिलिजको तुलनामा तीन फिल्ममा मात्र अजयका फिल्मको विजनेस बढि छ ।

    पछिल्लो शुक्रबार रिलिज फिल्मको ओपनिङ डे कलेक्शनमा रणविरले ३ करोड विजनेसले अजयलाई पछि पार्न सफल भए । जहाँ ‘ए दिल है मुश्किलले पहिलो दिन १३ करोड ३० लाखको विजनेस गर्दा अजय देवगानको फिल्मको जम्मा १० करोड २४ लाख विजनेस छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!