रवि थापा मगरको ‘कसको लागि हो’ तीज गीत सार्वजनिक (भिडियो)

7 September, 2018 19:09 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 21600 Views

रवि थापा मगरले तीज गीत ‘कसको लागि हो’ बोलको गीत ल्याएका छन् । गीतमा मेलिना राई र रवि थापा मगरले स्वर दिएका छन् ।

टुरिष्ट जंग विकको शब्द र संगीत रहेको ‘कसको लागि हो’को म्युजिक भिडियो पनि रिलिज गरिएको छ । म्युजिक भिडियोमा अञ्जली अधिकारी र चक्र बमले अभियन गरेका छन् ।

  

परम्परागत तीज गीतहरूभन्दा अलिक फरक यो गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियोलाई राजेश घिमिरेको छायाँकन तथा विष्णु शर्माको सम्पादन रहेको छ ।

भिडियो:-

मेलिना राई र राज खम्बुको ‘कर्कले पात’ सावर्जनिक (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More