रहेनन् कञ्चनपुर प्रहरी प्रमुख

1 June, 2015 09:57 | जन सरोकार , सुदुर पश्चिमाञ्चल | comments | 30000 Views

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विश्व निरञ्जन प्रधानको ४८ वर्षको उमेरमा निधन भएको छ । उहाँको हृदयाघातको कारण निधन भएको बताइएको छ ।

उहाँको ठमाडौँस्थित नेपाल पुलिस क्लबको पौडी पोखरीमा पौडी खेल्दै गर्दा हृदयाघात भएको र अस्पताल लैजाने क्रममा मृत्यु भएको सुदूरपश्चिमाञ्चल प्रहरी कार्यालयका प्रमुख रामकुमार खनालले जानकारि दिनुभएको हो ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More