गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङ गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङ

  • गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङ

राजेश पायल राई र चन्द्रकला तामाङको बसन्तको बहार सार्वजनिक (भिडियो सहित)

19 May, 2019 14:00 | कला/मनोरन्जन , कलिउड | comments | 12000 Views

गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङ

गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङको स्वर रहेको बसन्तको बहार बनी बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । युवा संगीतकार सनम पुरुष राईको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो एक्सन ईन्टरटेन्मेन्टलको युट्युव मार्फत सार्वजनिक भएको हो ।

adsads

के.बि. भण्डारीले संगीत संयोजन गरेका गीतमा प्रियजन राईले भिडियो कन्सेप्ट बनाएका छन् भने समिर राईले छायाँकन र तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।

भिडियो :

गायक राजेश पायल राईको आवाजमा “लुकेर हेर्याै मायाले बेर्याै ” (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गायक राजेश पायल राई र गायिका चन्द्रकला तामाङ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!