राजेश हमाल र करिश्मा मानन्धरराजेश हमाल र करिश्मा मानन्धर

  • राजेश हमाल र करिश्मा मानन्धर
  • राजेश हमाल र करिश्मा मानन्धर
  • राजेश हमाल र करिश्मा मानन्धर
  • राजेश हमाल र करिश्मा मानन्धर
  • राजेश हमाल र करिश्मा मानन्धर
  • राजेश हमाल र करिश्मा मानन्धर

राजेश हमाल र करिश्मा मानन्धर अभिनित गीत ‘चट्ट बसी देउराली’ को भिडियो सार्वजनिक (भिडियो सहित)

3 October, 2019 15:01 |कला/मनोरन्जन , कलिउड | comments | 6750 Views

    राजेश हमाल र करिश्मा मानन्धर

    महानायक राजेश हमाल र सुन्दरी नायिका करिश्मा मानन्धरको बेजोड अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको छ । कुनै समयको चलचित्रको सर्वाधिक रुचाइएको यो जोडीले लामो समयपछि एकसाथ सानो पर्दामा काम गरेको भिडियो ‘चट्ट बसी देउराली’ सार्वजनिक गरिए लगत्तै दर्शकहरुले खुबै रुचाएका छन् ।

    adsads

    सार्वजनिक भिडियोले राजेश र करिश्माको पुरानो कामलाई समेत स्मरण गराउने र प्रेमाभाव प्रकट गर्दा प्रेमीले प्रेमीकालाई आफ्नो बनाउन नसक्दाको कथालाई नजिकबाट देखाइएको छ । पछिल्लो पुस्ताका चर्चित गीतकार तथा संगीतकार दीपक शर्माका शब्द शृजनामा शर्माकै संगीत रहेको गीतमा लोकप्रिय गायिका मेलिना राई र भीम चापागाईको सुमधुर स्वर रहेको छ जसको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

    देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका छन् भने सम्पादन अच्युत बजागाइले गरेका हुन् । एट के अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियो रिलिज भए लगत्तै राम्रो चर्चा पाइरहेको गायक चापागाईंले बताए ।

    भिडियो –

    राजेश हमाललाई एकलाख रुपैयाँको पुरस्कार सहित सम्मान गरिने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    राजेश हमाल र करिश्मा मानन्धर

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!