राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

  • राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

29 April, 2019 15:20 | राजनीति | comments | 24300 Views

राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।– सुरेन्द्रबहादुर नेपाली, रासस

बिआरआईले नेपालमा लगानीको ढोका खोलेको छ : राष्ट्रपति भण्डारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More