राष्ट्रपति भण्डारी र जापानी उपप्रमुख तोशिहिरोबीच भेटवार्ता राष्ट्रपति भण्डारी र जापानी उपप्रमुख तोशिहिरोबीच भेटवार्ता

  • राष्ट्रपति भण्डारी र जापानी उपप्रमुख तोशिहिरोबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र जापानी उपप्रमुख तोशिहिरोबीच भेटवार्ता

29 April, 2019 14:50 | जापान | comments | 24000 Views

राष्ट्रपति भण्डारी र जापानी उपप्रमुख तोशिहिरोबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज(सोमबार)बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्यो ।उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो ।

adsads

उहाँले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसा गर्नुभयो ।उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताउनुभयो ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।-सुरेन्द्रबहादुर नेपाली, रासस

राष्ट्रपति भण्डारीसँग जापानी राजदूतको भेट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राष्ट्रपति भण्डारी र जापानी उपप्रमुख तोशिहिरोबीच भेटवार्ता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!