राष्ट्रपति सीले गरेको त्यो घोषणापछि ‘बल नेपालको कोर्टमा’ (भिडियोसहित)

14 October, 2019 22:40 |राजनीति | comments | 6000 Views

    चिनीयाँ राष्ट्रपति सी जिनपिङको सम्पन्न नेपाल भ्रमणले नेपाली जनतामा अपार उत्साह थपेको छ । नेपालको भौतिक पूर्वाधार विकास र आर्थिक समृद्धिमा सघाउने राष्ट्रपति सीको घोषणा मात्र हैन प्रतिबद्धताले चीन नेपालको अघिन्न मित्र हो भन्ने पुनःपुष्टि भएको छ ।

    adsads

    राष्ट्रपति सीको यो भ्रमणले प्रागऐतिहासिक र आधुनिक सम्बन्धलाई नयाँ दृष्टि र दिशा दिन पूर्णतः सफल रहेको विश्वास नेपाली जनताले गरेका छन् । सार्वभौमिक समानताका आधारमा चीन नेपालसित बहुआयामिक सम्बन्ध परिचालित गर्न निरन्तर उत्सुक र अग्रसर छ भन्ने विश्वासलाई थप पुष्टि गरेको छ ।

    चीनले नेपालको सार्वभौमिकताको सम्मान गर्दैआएको र नेपालको सर्वाङ्गीण विकासमा निस्वार्थ सहयोग प्रदान गर्दैआएको तथ्यप्रति आम नेपाली जनता अवगत छन् ।

    हेरौं यो भिडियो-

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!