रोजगारी मुलक विकास आजको आवश्यकता : मुख्यमन्त्री पौडेल

3 April, 2019 10:30 | प्रदेश , प्रदेश ३ | comments | 17400 Views

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि लक्षित रोजगारीका कार्यक्रम आवश्यक भएको बताएका छन् । नेपाल नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ को आयोजनामा ‘सङ्घ, प्रदेश र स्थानीय सरकार समन्वय र सहकार्य’ विषयको अन्तरसम्वादमा मुख्यमन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वय नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने दाबी गरे ।

adsads

समन्वय र सहकार्यबाट मात्र ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने मुख्यमन्त्री पौडेलको धारणा थियो । उनले स्थानीय, प्रदेश तथा सङ्घीय सबै सरकारका आआफ्नै समस्या भएकाले समस्याका बीचमा रहेर पनि राम्रो काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नम्बर ३ को राजधानी तत्काल तोकिँदैन : मुख्यमन्त्री पौडेल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!