रोयल च्यालेन्जर्स बेङ्गलोरले पुने वारियर्स लाई हरायो

3 May, 2013 09:53 | खेल | comments | 113100 Views

आई पिएल क्रिकेट महोत्सबमा  बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पुने वारियर्सलाई १७ रनले हराएको छ । १ सय ८८ रनको लक्ष्य राखेको पुनेले ९ विकेटको क्षतिमा १ सय ७० रन मात्रै जोड्न सक्यो ।

 

पुनेका रोबिन उथुप्पाले सर्वाधिक ७५ रन बनाए । बेङ्गलोरका विनय कुमारले ३ र मुरली कार्तिकले २ विकेट लिए । पहिले ब्याटिङ गरेको बेङ्गलोरले पुरै ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ८७ रन जोडेको थियो ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More