जापानको रक्षा मन्त्रालय जापानको रक्षा मन्त्रालय

  • जापानको रक्षा मन्त्रालय
  • जापानको रक्षा मन्त्रालय
  • जापानको रक्षा मन्त्रालय
  • जापानको रक्षा मन्त्रालय
  • जापानको रक्षा मन्त्रालय
  • जापानको रक्षा मन्त्रालय

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान

10 June, 2019 17:45 | जापान | comments | 31950 Views

जापानको रक्षा मन्त्रालय

जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो ।

adsads

मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ ।रक्षा मन्त्रालयले ४१ वर्षीय पाइलटमा देखिएको मानसिक समस्याका कारण विमानले सन्तुलन गुमाएको र समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको निष्कर्ष निकालेको छ । विमानमा कुनै प्राविधिक समस्या नरहेको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

गत अप्रिल ९ मा जापानको उत्तरपूर्वी मासावाबाट १३५ किलोमिटर टाढा समुद्रमा उक्त लडाकू विमान तालिमका क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान अद्यापी फेला परेको छैन ।

नेटो सैनिकको विमान दुर्घटनामा दशको मृत्यु

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानको रक्षा मन्त्रालय

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शेरधन राई

फेसबुक

शेरधन राई

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!