लभगुरु लभगुरु

  • लभगुरु
  • लभगुरु
  • लभगुरु
  • लभगुरु
  • लभगुरु
  • लभगुरु

लभगुरु बनिन् एलिशा राई (भिडियो सहित)

11 June, 2019 14:47 | कला/मनोरन्जन , कलिउड | comments | 15750 Views

लभगुरु

‘सपनी राम्रो देखिन, ‘तिम्रो बोली सुन्दा’, ‘बनकी चरि’ जस्ता सुपरहिट गीत गाएका गायक रुपक डोटेलको नयाँ गीत ‘लभ गुरु’ सार्वजनिक गरि एको छ । सार्वजनिक गीतमा बिबि थापाको शव्द, मनोज चौलागाईंको संगीत रहेको छ ।

adsads

केहि दिन अघि गीतकार बिबि थापाको २७ वटा एल्वम एक साथ बिमोचन गरि यो एल्वम र एल्बमको एक गीतको भिडियो पनि सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा एलिशा राई, रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छ ।

गम्भिर र रुपकले एलिशालाई लभगुरु मानेका छन् । भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

भिडियो –

शर्मिला राइको ‘ठुम्का’मा मोडेल एलिशा राई र चर्चित प्र्याङकर एलिस राई(भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लभगुरु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!