लभ यु हमेशा लभ यु हमेशा

  • लभ यु हमेशा
  • लभ यु हमेशा
  • लभ यु हमेशा
  • लभ यु हमेशा
  • लभ यु हमेशा
  • लभ यु हमेशा

‘लभ यु हमेशा’ को फस्ट लुक सार्वजनिक : भदौ ६ मा रिलिज हुने

17 June, 2019 15:29 | कला/मनोरन्जन , कलिउड | comments | 11400 Views

लभ यु हमेशा

प्रेम कथानक फिल्म ‘लभ यु हमेशा’को फस्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । भास्कर प्रधान निर्देशित फिल्म ६ भदौमा देशभरका हलमा प्रदर्शन हुदैछ ।

adsads

आइडियल डिजाइनर्सले डिजाइन गरेको ‘लभ यु हमेशा’का बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज, ऋचा र फिजाका साथमा शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिदैछ । निर्देशक भास्करकै कथा, शिब ढकालको छायांकन, एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ । ‘लभ यु हमेशा’को वितरण आरआर फिल्मस्ले गर्दैछ ।

कप्सको फस्ट लुक्स रिलिज

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लभ यु हमेशा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!