इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवाइन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा

  • इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा
  • इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा
  • इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा
  • इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा
  • इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा
  • इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा

लमजुङमा प्रथम क्यानोनिङ महोत्सव

24 August, 2019 14:02 |कर्पोरेट/पर्यटन , खेल | comments | 11700 Views

     

    इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा

    ‘बेँसीशहरवासी सबै हर्ष २०२० पर्यटन वर्ष’ भन्ने मूल नारासाथ बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा प्रथम क्यानोनिङ आयोजना गरिएको छ । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा वातावरण सुधार तथा विकास अभियान नामक संस्था र लमजुङ टेलिभिजले संयुक्तरूपमा सो महोत्सव आयोजना गरेका हुन् ।

    adsads

    महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख गुमानसिंह अर्यालले पर्यटकीय क्षेत्र र झरना नगरभित्र धेरै रहेको र सोमध्ये यस गाईखुरे झरनालाई थप व्यवस्थित बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको बताउनुभयो । वडा नं १ का अध्यक्ष बलराम श्रेष्ठले महोत्सवले झरनाको प्रचार–प्रसारमा ठूलो मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो । महोत्सवमा शुक्रबार १२ जनाले क्यानोनिङ गरेका छन् ।

    शुक्रबारदेखि शुरु दुई दिने महोत्सवमा आज करीब ३५ जनाले क्यानोनिङ गर्ने आयोजकले जनाएका छन् । क्यानोनिङ गर्नका लागि प्रतिव्यक्ति रु तीन हजार शुल्क लिएको आयोजकले जनाएको छ ।

    पर्यटन प्रवद्र्धनका लागि भदौ ६ र ७ गते क्यानोनिङ महोत्सव हुने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    इन्द्र झरनामा क्यानोनिङ गर्दै एक युवा

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!