लागुऔषध सहित एक जापानी नागरिक पक्राउ

16 May, 2019 16:55 | जन सरोकार | comments | 14100 Views

लागुऔषध सहित एक जापानी नागरिक पक्राउ परेका छन् । प्रहरीले बुधबार त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेस ९० ग्राम सहित जापानीज नागरिकलाई पक्राउ गरेको हो ।

adsads

ड्राईगन एयरको उडानद्वारा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेका जापानीज नागरिक वर्ष ५५ को ताकेनाको मिकियोलाई हेण्ड ब्यागेजमा चेकजाँच गर्ने क्रममा निजको साथबाट अवैध चरेस ९० ग्राम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

एकाविहानै पक्राउ परे सुन र लागुऔषधसहित दुई युवक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More