तामाङ समाज पोर्चुगलतामाङ समाज पोर्चुगल

  • तामाङ समाज पोर्चुगल
  • तामाङ समाज पोर्चुगल
  • तामाङ समाज पोर्चुगल
  • तामाङ समाज पोर्चुगल
  • तामाङ समाज पोर्चुगल
  • तामाङ समाज पोर्चुगल

लामाको उपचारका लागि पोर्चुगलबाट आर्थिक सहयोग

10 September, 2019 11:00 |प्रबास | comments | 3600 Views

    तामाङ समाज पोर्चुगलउदयपुर कटारीका १४ वर्षीय बुद्ध लामालाई उपचारका लागि पोर्चुगलबाट एक लाख एक हजार ४४१ रुपैयाँ सहयोग रकम पठाइएको छ । तामाङ समाज पोर्चुगलका सहकोषाध्यक्ष विपीन तामाङको संयोजकत्वमा गठित ‘बुद्ध लामा बचाऔँ अभियान’ बाट संकलित सो रकम लामाकी फूपू सविना मोक्तानलाई सहयोगस्वरुप पठाइएको हो ।

    adsads

    सहकोषाध्यक्ष तामाङले हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ठूलो आन्द्राको समस्याबाट उपचाररत लामाको आर्थिक स्थिति निकै नाजुक भएकाले सानो सहयोगले उनको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    बागलुङका तीन मिर्गौला र क्सान्सरपीडित बिरामीलाई पोर्चुगलबाट आर्थिक सहयोग

     

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    तामाङ समाज पोर्चुगल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!