लिपुलेकनजिक सशस्त्र प्रहरीको बिओपी चौकी

15 May, 2020 21:59 | फोटो फिचर | comments | 35100 Views

नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको गागा गाउँ । तिङ्कर नदीको किनारमा हरियो छानो देखिएको घुमेको घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (विओपी) स्थापना गरेको छ । तस्वीर – नारायण ढुङ्गाना/रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More