“लेउन आमा एक मुठी पानि” तीज गीत सार्बजनिक (भिडियो)

27 August, 2018 19:28 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 81750 Views

तीज गीत “लेउन आमा एक मुठी पानि” भर्खरै बजारमा आएको छ । रिता थापा मगरको प्रस्तुतिमा सम्धिनी संगीत प्रालिले बजारमा सार्बजनिक गरेको छ ।

निकै मर्मस्पर्सी ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा शिरु बिस्ट, रश्मि भट्ट र मोहन रानाको घत लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

  

यस गीतमा रिता थापा मगरको नै कर्णप्रिय स्वर रहेको छ भने लय रिता थापा मगर र शिरिष देवकोटा त्यसैगरी शब्द रमेश बिजीको रहेको छ।

भिडियो:-

मौलिक तीज गीत ‘हे शिवजि शक्ति देउन सार्वजनिक (भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More