वर्षा स्क्वायरको भिडन्त, कसले मार्ला बाजी ?

16 May, 2019 16:22 | कला/मनोरन्जन | comments | 15000 Views

आउँदो शुक्रबार अर्थात जेठ ३ गतेबाट देशभर दुई फिल्म संगै प्रदर्शनमा आउन लागेका छन् । ती दुई फिल्म हुन् जात्रै जात्रा र वीर विक्रम २ ।

adsads

वर्षा राउत अभिनित फिल्म जात्रै जात्रा र वर्षा सिवाकोटी अभिनित फिल्म वीर विक्रम २ लाई अहिले धेरै दर्शकले प्रतिप्रर्धाको रुपमा लिएका छन् । यस अर्थ प्रतिष्पर्धा कि यी दुवै फिल्ममा एकै नाम मिलेकी नायिका भएर कसले जित्ने भन्ने प्रश्न धेरै उब्जिएको बुझ्न सकिन्छ ।

चलचित्र जात्रै जात्रामा वर्षा राउतका अलावा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यस्तै वीर विक्रम २ मा वर्षा सिवाकोटीका अलावा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!