वानप्लस ७ प्रोवानप्लस ७ प्रो

  • वानप्लस ७ प्रो
  • वानप्लस ७ प्रो
  • वानप्लस ७ प्रो
  • वानप्लस ७ प्रो
  • वानप्लस ७ प्रो
  • वानप्लस ७ प्रो

वानप्लस ७ प्रोमा एक वर्ष सम्मको वारेन्टी सुविधा

25 June, 2019 14:50 |सूचना/प्रविधि | comments | 22950 Views

    वानप्लस ७ प्रोपरम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । वानप्लस ७ प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अप्ग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् ।

    adsads

    वानप्लस ७ प्रोले छोटो अवधिमा नेपाली बजारमा लोकप्रियता कमाउन सफल भएको छ ।वानप्लसले ग्राहकहरुलाई अतिरिक्त सुविधातथालाभ पुर्याउने उद्देश्यले कुनै पनि वानप्लस ७ प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ । साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्शुरेन्स सुविधाको व्यवस्था समेत रहेको छ ।

    वानप्लसले कम लागतमा खरिद पछि पनि गुणस्तरीय तथा जेन्यून उत्पादन प्रदान गर्दछ । यो सबै सेवा पाउँनका लागि तपाईंले भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने छ । वानप्लस ७ प्रो देशभर उपलब्ध रहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    वानप्लस ७ प्रो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!