वायुसेवा निगमको ‘सफ्ट थेरापी’ गर्नुपर्छ : पर्यटनमन्त्री भट्टराई

23 September, 2019 12:00 |पत्रपत्रिका | comments | 5850 Views

    पर्यटनमन्त्री योगेश भट्टराईले वायुसेवा निगम सुधार गर्न तत्कालै सफ्ट थेरापी गर्नुपर्ने बताएका छन्। उनका अनुसार भर्खरै यो कम्पनीलाई पब्लिक कम्पनीमा जाने गरी आएको निगम सुधार सुझावको प्रस्ताव कार्यान्वयन गर्ने बताए।

    adsads

    ‘निगम सुधार गर्न पहिले सफ्ट थेरापी आवश्यक छ’, भट्टराईले भने, ‘त्यसका लागि व्यवस्थापन सुधारमा सफ्ट थेरापी हुने र निगम सुधारको काम अगाडि बढ्ने छ।’ निगम सुधार गर्न सुझाव समितिले दिएको प्रतिवेदन कार्यान्वयन गरेरै जाने प्रतिबद्धता पनि मन्त्री भट्टराईले दोहो-याएका छन्।

    उनले भने, ‘निगम क्रोनिक अवस्थामा पुगेको छ। यो राज्यको छविको संस्था भएकाले मर्न दिँदैनौं। सुधार गरेर वाह नेपाल वायुसेवा निगम भन्ने बनाउँछौं।

    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    रित्तै जान्छ रित्तै आउँछ- प्रयोगै प्रयोगमा खोक्रो हुने भयो नेपाल एयरलाइन्स

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!