विचित्र संसार- आठ वटा खुट्टा भएको अनौठो बाख्रा

5 May, 2019 21:55 | फोटो फिचर | comments | 20400 Views

पाल्पाको रामपुर नगरपालिका ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राले आठ वटा खुट्टा भएको पाठापाठी नछुट्टिएको जन्माएको छ ।

जन्मिएको उक्त पाठापाठीको एक वटा टाउको, छातीबाट तल दुई भाग फाँटेर छुट्टिएको, चार वटा कान छ । तस्वीर सुशीला रेग्मी रासस, बेझाड,  पाल्पा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम ओली

फेसबुक

प्रम ओली

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!