विद्यालय भवन अभावमा चौरमा पढ्नुपर्ने बाध्यता

17 November, 2019 20:51 |फोटो फिचर | comments | 6300 Views

    मुलुकबाट निरक्षरता उन्मूलन गर्ने योजना अघि बढिरहेका बेला दुर्गम क्षेत्रमा भने कक्षाकोठाको अभावले विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य छन् । अछाम जिल्लाको केदारस्युँ गाउँपालिका–६ स्थित सरस्वती आधारभूत विद्यालय गाजरीको विद्यालय भवन जीर्ण र अभावका कारण विद्यार्थीको पढाइ प्रभावित बन्दै, आकाशमुनिको खुला चौरमा पठनपाठन गराउँदै शिक्षक । तस्बिर ललित सिंह

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More