विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरीविप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

विप्लव समूहका जनसरकार प्रमुख ढकाल पक्राउ

23 August, 2019 12:00 |राजनीति | comments | 13200 Views

    विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

    नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएको प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

    adsads

    पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो । ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।

    विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली यसअघि नै पक्राउ परी कारागारमा छन् भने पक्राउ परेका अन्य केही जिल्लास्तरका नेताहरूले विप्लव समूह परित्याग गरी धरौटीमा छुट्दै आएका पनि छन् ।

    विप्लव समूहका जिल्ला नेता पक्राउ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    फेसबुक

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!