विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरीविप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी
  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

26 April, 2019 10:15 |राजनीति | comments | 12600 Views

    विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

    सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेकपालाई प्रतिबन्ध लगाएसँगै जिल्लाका सो समूहका दुई जिल्ला कमिटी सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सोरुकोटले सो समूहका जिल्ला कमिटी सदस्य सोरु गाउँपालिका–६ का ३६ वर्षीय राजबहादुर भाम (उदय) र खत्याड गाउँपालिका–११ का ४३ वर्षीय गोकर्ण शाही (आकर्षण) लाई इलाका प्रहरी कार्यालय रातापानीले पक्राउ गरेको हो ।

    adsads

    भामलाई वैशाख जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराई अनुसन्धानको प्रक्रियामा प्रहरी हिरासतमा राखिएको छ । वैशाख ११ गते खत्याड गाउँपालिका–११ को खत्याड खोलाबाट शाहीलाई फक्राउ गरेको थियो ।

    शाहीको स्वास्थ्य परीक्षण गराई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिए ।

    नवलपरासीमा पक्राउ परे विप्लव समूहका विद्यार्थी नेता

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!