विमान दुर्घटनामा परी नौ जनाको मृत्युविमान दुर्घटनामा परी नौ जनाको मृत्यु

  • विमान दुर्घटनामा परी नौ जनाको मृत्यु
  • विमान दुर्घटनामा परी नौ जनाको मृत्यु
  • विमान दुर्घटनामा परी नौ जनाको मृत्यु
  • विमान दुर्घटनामा परी नौ जनाको मृत्यु
  • विमान दुर्घटनामा परी नौ जनाको मृत्यु
  • विमान दुर्घटनामा परी नौ जनाको मृत्यु

विमान दुर्घटनामा परी नौ जनाको मृत्यु

22 June, 2019 19:10 |विश्व समाचार | comments | 22350 Views

    विमान दुर्घटनामा परी नौ जनाको मृत्यु

    हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

    adsads

    हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ ।स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ ।

    खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    विमान दुर्घटनामा परी नौ जनाको मृत्यु

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!