विश्वकै सुन्दरमध्येको एक पोखरा रङ्गशाला

9 June, 2020 12:06 | फोटो फिचर | comments | 52650 Views

खेलकूद र पर्यटनलाई एकसाथ अगाडि बढाउने प्रचूर सम्भावना बोकेको पोखरामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको काम अन्तिम चणमा पुगेको छ । करीब रू एक अर्ब २८ करोडको लागतमा सम्पन्न गरिने रङ्गशाला माछापुच्छ्रे हिमालको काखमा निर्माणाधीन छ ।

तस्वीरः राधिका कँडेल/रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More