विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’

  • विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’

विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’

9 June, 2019 22:57 |विश्व समाचार | comments | 19500 Views

    विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’

    अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रमा व्यापार विवाद मुख्य चुनौति रहेको बताएको छ । चीन–अमेरिकाबीचको व्यापार विवादका कारण विश्व आर्थिक वृद्धिदर प्रमुखरूपमा प्रभावित भएको भन्दै यसलाई सुल्झाउनका लागि विश्व समुदायले विभिन्न मञ्चमा विचारहरू व्यक्त गरिरहेका समय मुद्रा कोषले उक्त धारणा सार्वजनिक गरेको हो ।

    adsads

    आइतबार मुद्रा कोषका प्रमुख क्रिष्टिन लेगार्डले भन्नुभयो, “विश्व व्यापार तनावले विश्वको आर्थिक वृद्धिमा ‘मुख्य चुनौति’ दिएको छ ।” चीन–अमेरिकाबीचको कर वृद्धिले विश्व आर्थिक विकासलाई ‘महत्वपूर्ण धक्का’ पुर्याउन सक्ने उहाँको भनाई थियो ।

    लेगार्डले जी–ट्वन्टी समूह राष्ट्रहरूका अर्थमन्त्रीहरूसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिमा उक्त चासो व्यक्त गर्नुभएको हो ।

    उत्तर कोरिया विश्व अर्थतन्त्रको चुनौति : जापान

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!