विश्व कीर्तिमान राख्न सफल हलिउड फिल्म ‘एभेञ्जर्स: इनफिनिटी वार’

20 August, 2018 15:50 | कला/मनोरन्जन , हलिउड | comments | 49650 Views

रिलिज भएको तेस्रो साता नपुग्दै हलिउड फ्रान्चाइज फिल्म ‘एभेञ्जर्स स्न:फिनिटी वार’ विश्वव्यापीरूपमा सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान राख्न सफल भएको छ । फिल्मले हालसम्म १.६ बिलियन अमेरिकी डलर कमाइ गरिसकेको छ ।

फिल्मले गतिलो व्यापार गर्ने पूर्वाअनुमान गरिएको भएपनि फिल्मले ऐतिहासिकरूपमा नै सर्वकालीन व्यापार गर्ने पाँचौ सिनेमा बनेर सबैलाई चकित पारेको छ ।

  

सर्वाधिक व्यापार गर्ने फिल्मको सूचिको माथिल्लो क्रममा क्रमशः ‘अवतार’, स्टार वार्स : द फोर्स अवेक्नस’ तथा ’जुरासिक वल्र्ड’ फिल्म रहेका छन् । यसले सर्वाधिक छिटो एक बिलियन डलर कमाउने फिल्ममा ‘स्टार वार्स : द फोर्स अवेकन्स’लाई एक दिनले उछिन्न पनि सफल भएको छ।

किमद्वारा हलिउड फिल्म हेर्नेलाई गोलि हानी मार्ने गरेको खुलासा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More