विश्व साइकलयात्री जापानमा (विशेष भिडियो)

9 May, 2016 17:29 | जापान , मुख्य समाचार | comments | 361350 Views

वातावरण संरक्षण र एचआइभी एड्स विरुद्ध जनचेतना भन्ने मूल नाराका साथ बिश्व भ्रमणका लागि हिंडेका नेपाली साईकल यात्रीहरु शंकर पौडेल, डा. अमृत बराल, अजित बराल जापान आइपुगेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनी बारेमा बिशेष जानाकारी दिदै हिडेका नेपाली युवाहरुले बिश्व माझ रहेको भ्रम चिर्न बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा बिशेष जानकारी समेत दिदै हिडेका छन् ।

ads ads
उनीहरुको भ्रमणका क्रममा विभिन्न देशका पत्रपत्रिकाहरुले तथा सञ्चार माध्यमहरुले बिशेष प्रथामिकता दिएका छन् ।

सेप्टेम्बर २० देखि सुरु भएको साइकल यात्राका क्रममा उनीहरुले हालसम्म भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका, म्यान्मार, मलेसिया, ताइवान, कम्बोडिया, थाइल्याड, भियतनाम, ब्रोनाइ र जापानको भ्रमण गरिसकेका छन् ।

अब अर्को चरणमा दक्षिण कोरिया हुदै अस्ट्रेलिया तर्फ़ लाग्ने उनिहरु बताए । यिनै साइकल यात्रीहरुसंग नेपालजापान डट्कमले तयार गरेको भिडियो यहाँ प्रस्तुत छ-

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More