वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी

  • वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी
  • वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी
  • वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी
  • वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी
  • वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी

विहेको भोजमा भएको विष्पोटमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

18 February, 2018 23:49 | विशेष भिडियो | comments | 175350 Views

वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी

भारतको पश्चिमी राज्य राजस्थानको बेअवर शहरमा गत शुक्रबार एक वैवाहिक भोज चलिरहेका वेला भएको विष्पोटमा परी हराएका थप नौ जनाको शव भेटिएको छ ।

वैवाहिक समारोहमा सहभागीमध्ये नौ जनाको शव आइतबार भेटिएको हो ।

ads ads
राति वैवाहिक भोज चलिरहेका समय ग्यास सिलिण्डर विष्पोट हुँदा भोजस्थान भइरहेको भवन भत्किनुका साथै ठूलो आगलागी भएको थियो ।

आइतबार सम्म घटनास्थलबाट १८ शव निकालिएको अजमरका वरिष्ठ प्रशासकीय अधिकारी गौरव गोयलले जानकारी दिएका छन् ।

घटनास्थलबाट पाँच जनालाई आगोले पोलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको थियो । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरबाट २०० किलोमिटर टाढा पर्छ । विस्पोटका कारण तीनतले भवन क्षतिग्रस्त भएको छ ।

भारतमा खाना पकाउने ग्यास प्रयोगमा आवश्यक सुरक्षा नअपनाइदा पटक पटक यस्ता विष्पोटका घटना हुनेगरेका छन् । यद्यपि विस्पोटका कारण ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएका घटना भने कम सुनिने गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More