वीरगञ्जमा भीषण आगलागी

1 May, 2019 00:38 | जन सरोकार | comments | 13800 Views

वीरगञ्जमा भीषण आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका ११ ओम आश्रम अगाडिको एक केमिकल्स गोदाममा साँझ करिब साँढे ५ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको प्रहरीले जनाएको छ ।

adsads

लक्ष्मी दिप इन्टरप्राइजेजको नाममा सञ्चालित गोदाममा चार घण्टादेखि आगलागी भइरहेको छ । बारा, पर्सा र सीमावर्ती रक्सौलको गरी आधा दर्जन वरूण यन्त्रको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगो के कारणले लागेको हो भन्ने एकीन भइसकेको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खानेपानीमन्त्री बीना मगर

फेसबुक

खानेपानीमन्त्री बीना मगर

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!