वीरगन्ज महानगर सहित कांग्रेस दोब्बर स्थानमा अगाडि

22 September, 2017 20:29 | स्थानीय तह निर्वाचन | comments | 169050 Views

वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतगणनामा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमबीच तीव्र प्रतिष्पर्धा चलेको छ ।

पछिल्लो परिणामअनुसार कांग्रेसका अजय द्विवेदी ४  हजार ९४९ मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा संघीय समाजवादी फोरमा विजय सरावगीले ४ हजार ३४४ मत पाउँदा राजपाका राजेशमान सिंहले ४ हजार ३०१ मत ल्याएका छन् ।

  

चौँथोमा रहेका माओवादी केन्द्रका युवा उमेदवार रहवर अन्सारीले २ हजार ७४३ मत ल्याउँदा एमालेका बसरुद्दिन अन्सारीले २ हजार १३३ मत ल्याएका छन् ।

यो पनि पढ्नुहोस्

निर्वाचनमा उद्योगी तथा पैसावालाले टिकट पाएकामा पूर्व राष्ट्रपतिको चिन्ता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More