शान थापाको निर्देशनमा 'आना सुक्का' रिलिज (भिडियो सहित)शान थापाको निर्देशनमा 'आना सुक्का' रिलिज (भिडियो सहित)

  • शान थापाको निर्देशनमा 'आना सुक्का' रिलिज (भिडियो सहित)

शान थापाको निर्देशनमा ‘आना र सुक्का’ रिलिज (भिडियो सहित)

9 October, 2018 16:04 |कला/मनोरन्जन | comments | 17400 Views

    शान थापाको निर्देशनमा 'आना सुक्का' रिलिज (भिडियो सहित)

    गायिका मेलिना राई र गायक गोविन्द चेम्जोङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘आना र सुक्का’ बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ।

    adsads

    राम जन सुब्बाको शब्द समावेश उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्।शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा एलिशा राई र पुस्कर दाहाल फिचरिङ छन्। भिडियोमा राजिव समरको नृत्य निर्देशक रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन्।

    भिडियो –

    माया सिकाउँदै अन्जु पन्त र बिन्ती कुमार गुरुङ (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    शान थापाको निर्देशनमा 'आना सुक्का' रिलिज (भिडियो सहित)

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!