पुष्प खड्का र आँचल शर्मा पुष्प खड्का र आँचल शर्मा

  • पुष्प खड्का र आँचल शर्मा
  • पुष्प खड्का र आँचल शर्मा
  • पुष्प खड्का र आँचल शर्मा
  • पुष्प खड्का र आँचल शर्मा
  • पुष्प खड्का र आँचल शर्मा

शान थापाको निर्देशनमा ‘पिरतीको रंग’ सार्वजनिक (भिडियो सहित)

16 October, 2018 13:05 | कला/मनोरन्जन | comments | 23700 Views

पुष्प खड्का र आँचल शर्मा

संगीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’ बोलको गीत सार्वजनिक गरिएको हो।

शंकर थापाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ। पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। त्यस्तै, गीतकार अम्बिका गुरुङ पनि गीत राम्रो बनेको र यस गीतलाई दर्शक/श्रोताले मन पराउने तर्क राख्छिन्।

  

मखमली चोलीको सफलता पछि त्यहीँ टीमबाट यस म्युजिक भिडियो तयार भएको छ। शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र आँचल शर्माको अभिनय रहेको छ। पुष्प र आँचलले सँगै काम गरेको यो पहिलो भिडियो हो। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम श्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर उदयराज पौडेल हुन्।

भिडियो –

शान थापाको निर्देशनमा ‘आना र सुक्का’ रिलिज (भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पुष्प खड्का र आँचल शर्मा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More