शालिकरामको भिडियोमा केही कुरा बाझिएका छन् : मन्त्री ज्ञवालीशालिकरामको भिडियोमा केही कुरा बाझिएका छन् : मन्त्री ज्ञवाली

  • शालिकरामको भिडियोमा केही कुरा बाझिएका छन् : मन्त्री ज्ञवाली

शालिकरामको भिडियोमा केही कुरा बाझिएका छन् : मन्त्री ज्ञवाली

17 August, 2019 20:10 |राजनीति | comments | 59550 Views

    शालिकरामको भिडियोमा केही कुरा बाझिएका छन् : मन्त्री ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीले आफ्नो मृत्यु अगाडी सार्वजनिक भएको भिडियोका केही कुराहरू एक-आपसमा बाझिएको बताएका छन् । शनिवार गृहजिल्ला गुल्मी पुगेका मन्त्री ज्ञवालीले पत्रकार रवि लामिछानेका बारेमा बोल्दै उनले कोही पनि कानुन भन्दामाथि नहुने भन्दै ,पुडासैनीले भिडियो मृत्यु अघि सार्वजनिक गरिएको हुनाले रवि लामिछानेलाई सोधपुछका लागि पक्राउ गरिएकाे बताए ।

    adsads

    त्यस्तै ज्ञवालीले पत्रकार सालिकराम पुडासैनीको भिडियो आफूले हेरेको बताउँदै भने, ‘केही कुराहरू एक-आपसमा बाझिएका पनि छन् । त्यो कुरा सत्य नहुन पनि सक्छ, तै पनि मरेर जाने मान्छेले त्यसो भनेपछि सोधपुछ गर्नै पर्छ ।’

    त्यसो भए भिडियो इडिट गर्ने मान्छेलाई पनि सरकारले खोज्न पर्ने होइन र ? भन्ने पत्रकारको प्रश्नमा उनले भने – ‘खोज्छ, किन नखोज्ने ? उसलाई खोजेपछि थाहा हुन्छ बदमासी गर्ने को हो भन्ने, सबै कुरा खुल्छ, निर्दोष मान्छे फस्ने कुरा हुँदैन दोषी भए कुनै पनि ओहदाको मान्छे भन्नु हुँदैन ।’

    यस्तै ज्ञवालीले प्रेस स्वतन्त्रताप्रति अहिलेको सरकार कटिबद्ध रहेको पनि बताउदै‘ तपाईँ खुलेर लेख्नुस्, लेख्न पाइन्छ, लेखेका सबै कुरा ठिक हुन भन्ने कुरा हुँदैन, लेख्न चाही स्वतन्त्र छ ।’- मन्त्री ज्ञवालीले भने ।ज्ञवाली गृह जिल्ला सत्यवतीको बाढी पीडितहरूलाई तेस्रो पटक राहत लिएर पुगेका हुन् ।

    शालिकराम मृत्यु प्रकरण र रवी : न ‘देवत्वकरण’न ‘राक्षसीकरण’अदालत कुरौं

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    शालिकरामको भिडियोमा केही कुरा बाझिएका छन् : मन्त्री ज्ञवाली

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!