मृत्यु मृत्यु

  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु
  • मृत्यु

श्रीमान–श्रीमतीको झगडा छुट्टाउन गएकी महिलाको मृत्यु

13 August, 2019 22:30 | जन सरोकार | comments | 16500 Views

मृत्यु

नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।

adsads

प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो । विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन मेघबहादुर राति १० बजे पुगेका थिए ।

श्रीमान–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन सहजीकरण गर्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल त्रिशूलीमा पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!