कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापतिकांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

  • कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

संविधानको रक्षार्थ काँग्रेसले जित्नै पर्छः नेता गच्छदार

1 December, 2017 10:37 |प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 186750 Views

    कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

    उपप्रधान एंव संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र, शान्ति, समाजवाद र संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक शक्तिलाई विजय गराउन आग्रह गर्नुभएको छ ।

    काँग्रेसले गर्दै आर्थिक समृद्धिका लागि अबको निर्वाचन काँग्रेस नेतृत्वको लोकतान्त्रिक शक्तिको पक्षमा आवश्यक रहेको बताउनुभएको छ ।

    adsads
    सुनसरी क्षेत्र नं ३ अन्तर्गत दुहवी नगरपालिका क्षेत्रको भलुवा, सोनापुर, मधेली गाउँमा बिहिबार आयोजित चुनावी सभामा उहाँले भन्नुभयो –“संविधानको रक्षा र आर्थिक समृद्धिका लागि अबको निर्वाचन काँग्रेस नेतृत्वको लोकतान्त्रिक शक्तिको पक्षमा आवश्यक रहेको छ । ”

    नेपाली काँग्रेसका नेतासमेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले अहिले वाम गठबन्धनका नाममा भएको अस्वस्थ राजनीतिक मिलन नेपाली जनताले प्राप्त गरेको लोकतन्त्र विरुद्धको खतरनाक षडयन्त्रका रुपमा भएको हो कि भन्ने आशङ्का बढिरहेको उल्लेख गर्दै अब काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन चित्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ भन्नुभयो ।

    मुलुकको समृद्धिका लागि विकास निर्माणको पूर्वाधार बनेको र सबै नेपालीले उपभोग गर्दै आएका आधारभूत सुख सुविधा काँग्रेसकै अग्रसरतामा भएको चर्चागर्दै उहाँले भन्नुभयो – “नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकार रक्षाका लागि पनि लोकतन्त्र पक्षधरको पक्षमा अभिमत आउनै पर्ने आवश्यकता खडिएको छ ।”

    संविधान कार्यान्वयनका लागि काँग्रेसले जिप्नुपर्छ– देउवा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!