नेकपाको चियापानमा ५० हजारलाई निम्तो नेकपाको चियापानमा ५० हजारलाई निम्तो

  • नेकपाको चियापानमा ५० हजारलाई निम्तो
  • नेकपाको चियापानमा ५० हजारलाई निम्तो
  • नेकपाको चियापानमा ५० हजारलाई निम्तो
  • नेकपाको चियापानमा ५० हजारलाई निम्तो
  • नेकपाको चियापानमा ५० हजारलाई निम्तो
  • नेकपाको चियापानमा ५० हजारलाई निम्तो

सङ्घीय समाजवादीका २२ कार्यकर्ता नेकपामा प्रवेश

20 May, 2019 11:10 | राजनीति | comments | 10200 Views

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा प्रवेश गर्नुभएको हो ।

adsads

विश्वकर्मा स्थानीय तहको निर्वाचनमा सो पार्टीबाट वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएको थियो । नेकपामा प्रवेश गर्ने अन्य स्थानीय कार्यकर्तामा चन्द्रबहादुर विक, विनु विश्वकर्मालगायत २२ जना रहेका नेकपाका जिल्ला कमिटी सदस्य बैकुण्ठ भण्डारीले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गरेकालाई आइतबार नेकपा जिल्ला कमिटीका सदस्यद्वय दलबहादुर गुरुङ, भण्डारी र वडाध्यक्ष समबहादुर गुरुङले नेकपामा स्वागत गर्नुभएको थियो । शुरुमा एनेकपा माओवादी, एमाले हुँदै सङ्घीय समाजवादी प्रवेश गर्नुभएका थमनले विगतमा सँगै काम गरेका साथीको आग्रह र नेकपा नेतृत्वको सरकारले अहिले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबाट उत्साहित भएर नेकपामा प्रवेश गरेको बताउनुभयो ।

नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमबीच पार्टी एकीकरण(नौं बुंदे सहमतिसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेकपाको चियापानमा ५० हजारलाई निम्तो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!