सन्दीप लामिछाने सन्दीप लामिछाने

  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने
  • सन्दीप लामिछाने

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि पीएम नेपाललाई मेन्सन गर्दै लेखे यस्तो ट्वीट

13 August, 2019 15:32 | खेल | comments | 68100 Views

सन्दीप लामिछाने

नेपालका लेग स्पिनर तथा युवा स्टार क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । अमेरिकी दूतावासमा क्यारेबियन प्रिमियर लिग खेल्न जान भिसा आवेदन दिएका सन्दीपले आफूलाई अमेरिकाले भिसा नदिएको भन्दै एक ट्वीट गरेका छन् ।

adsads

सन्दीपले अमेरिकन दूतावासले भिसा नदिएको घटनाले आफू आश्चर्यमा परेको बताएका छन् ।  उनले आफ्नो ट्वीटमा पीएम नेपाललाई मेन्सन गर्दै लेखेका छन् । दूतावासलाई चाहिने सबै कागजपत्र दिएपनि अमेरिकाको भिसा नपाएको सन्दीपको गुनासो छ ।

ट्वीट

बेञ्चमा बसेर खेल हेर्दा नरमाइलाे लाग्दाे रहेछ- सन्दीप लामिछाने(भिडियो सहित)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सन्दीप लामिछाने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!