सन्नी लियोनले बलिउड छोड्ने…!

15 July, 2016 18:39 |कला/मनोरन्जन , वलिउड | comments | 113700 Views

    बलिउड अभिनेत्री सन्नी लियोनले सधैभरी बलिउडमा काम नगर्ने बताएकी छिन् । सन् २०११ बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सन्नी लियोनले सधै फिल्ममा काम गरेर बस्न रुची नभएको बताएकी छन् ।

    adsads

    sunny liyon

    सन्नीका अनुसार बलिउडमा काम गर्ने व्यक्तिहरुले बलिउडबाट बाहिर निस्केर अन्य क्षेत्रमा पनि हात हाल्नुपर्छ । उनले भनेकी छिन्,‘म सधै बलिउडमा रहन्न । मलाई अन्य क्षेत्रमा पनि करिअर बनाउनु छ । फिल्म क्षेत्रलाई छोडेर अन्य क्षेत्रमा पनि करिअर बनाउने योजनामा म लागि परेकी छु ।’

    उनले यसबारे थप्दै भनिन्,‘फिल्मी क्षेत्र छोडेपछि के गर्ने त्यसबारे नसोची म कुनै पनि निर्णय लिने छैन ।’सन् २०११ मा रियालिटी सो ‘बिग बोस ५’ मार्फत उनी भारत आएकी थिइन् । त्यसपछि उनले फिल्म ‘जिसम २’ मार्फत बलिउडको यात्रा तय गरेकी थिइन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!