समाजसेवी सुवेदी भलिबल संघको केन्द्रीय उपाध्यक्ष नियुक्त

23 June, 2019 19:36 | खेल | comments | 14850 Views

समाजसेवी तथा खलप्रेमी कुमारराज सुवेदीलाई नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा नियुक्त गरिएको छ । संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले केन्द्रीय समितिको बैठकले सुवेदीलाई उपाध्यक्ष नियुक्त गरेको जानकारी दिनुभएको छ ।

adsads

भलिबल खेलप्रति विशेष लगाव भएका सुवेदीले नेपालको भलिबल माटो सुहाउँदो खेल भएकाले यसको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको गभर्नर रहिसक्नुभएका सुवेदीले भविलको विकासका लागि आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको भरपूर सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!