लालबाबु राउतलालबाबु राउत

  • लालबाबु राउत
  • लालबाबु राउत
  • लालबाबु राउत
  • लालबाबु राउत
  • लालबाबु राउत
  • लालबाबु राउत

समान व्यवहार नभएसम्म प्रदेशको विकास हुँदैन : मुख्यमन्त्री राउत

20 July, 2019 12:15 |प्रदेश , प्रदेश २ | comments | 24150 Views

    लालबाबु राउत

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोराछोरीबीच समान व्यवहार नभएसम्म प्रदेशको विकास सम्भव नहुने बताउनुभएको छ ।महोत्तरीको गौशालास्थित श्रीमावि निगौलका छात्रालाई साइकल वितरण गर्नुहुँदै उहाँले समाजमा कायम महिला हिंसा अन्त्य नभएसम्म प्रदेशमा समृद्धि आउन नसक्ने बताउनुभयो ।

    adsads
    नारा, अभियान र भाषणले मात्र केही नहुने मुख्यमन्त्री राउतको भनाइ थियो ।

    महिला हिंसा न्यूनीकरण गर्नका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानले सहयोग गर्ने उहाँले बताउनुभयो । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले नारीलाई शिक्षित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य भरतप्रसाद साह, गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतो, लक्ष्मी महतो, रामकुमारी देवीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    चुरेको दोहन बढ्यो : मुख्यमन्त्री राउत

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    लालबाबु राउत

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More