समृद्धिका लागि लगानी बृद्धि गरिने – मुख्यमन्त्री गुरुङ समृद्धिका लागि लगानी बृद्धि गरिने – मुख्यमन्त्री गुरुङ

  • समृद्धिका लागि लगानी बृद्धि गरिने – मुख्यमन्त्री गुरुङ

समृद्धिका लागि लगानी बृद्धि गरिने – मुख्यमन्त्री गुरुङ

17 April, 2018 09:23 | गण्डकी प्रदेश , प्रदेश | comments | 129300 Views

समृद्धिका लागि लगानी बृद्धि गरिने – मुख्यमन्त्री गुरुङ

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश समृद्धिका लागि लगानी बृद्धि गरिने बताउनुभएको छ ।

प्रदेश नं ४ को सोमबार प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “लगानीलाई प्रोत्साहित गरी दीर्घकालिन सोचका साथ विकास निर्माणमा सरकार अघि बढ्छ ।

मुख्यमन्त्री गुरुङले आगामी आर्थिक वर्षमा आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान, बैदेशिक अनुदान, बैदेशिक ऋण र आन्तरिक ऋणबाट स्रोत परिचालन गरिने नीति लिइने बताउँदै गुनासो सम्बोधनका लागि विद्युतीय प्रणालीमा आधारित हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

पर्यटन विकास, कृषि आधुनिकीकरण र जलस्रोत उपयोगलाई अघि बढाउने बताउँदै उहाँले प्रदेशका सार्वजनिक सेवालाई सेवाग्राही र प्रविधिमैत्री बनाइनेछ भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेशमा लगानी बढाउन २०७५ सालभित्रै लगानी सम्मेलन गरिने जानकारी दिनुभयो ।

प्रदेश ४ को नीति तथा कार्यक्रम प्रस्तुत: समृद्धिका जोड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
समृद्धिका लागि लगानी बृद्धि गरिने – मुख्यमन्त्री गुरुङ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More